You are viewing the translated version of परिषद्का कर्मचारी.
Section 29
परिषद्का कर्मचारी
(१) परिषद्को कार्यभार, स्रोत, साधन र आर्थिक क्षमता समेतको आधारमा परिषद्को सङ्गठनात्मक संरचना मन्त्रालयले स्वीकृत गरेबमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम सङ्गठनात्मक संरचना स्वीकृत गर्नुपूर्व नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम स्वीकृत सङ्गठनात्मक संरचना अनुसारको दरबन्दीमा परिषद्ले तोकिए बमोजिमका कर्मचारीहरु नियुक्त गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम नियुक्त कर्मचारीहरु रजिष्ट्रारको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहनेछन्।